शब्दकोश प्रविष्टि

नापनक्सा

ना.
  1. जग्गाजमिनको लम्बाइ, चौडाइको परिमाण र त्यसको रेखाचित्र ।

  2. जग्गाजमिन नाप्ने र त्यसको नक्सा खिच्ने काम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-030016
मुद्रित पृष्ठ
677