शब्दकोश प्रविष्टि
नानीको ताइँ
ना.
ना. खुपै काम गर्छु भन्ने घमन्ड; निकै फुर्ती । (उदा.- के गर्न सक्छौ? हेरौँ नानीको ताइँ) ।
उदाहरण
(उदा.- के गर्न सक्छौ? हेरौँ नानीको ताइँ)स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-030003- मुद्रित पृष्ठ
- 677
शब्दकोश प्रविष्टि
ना. खुपै काम गर्छु भन्ने घमन्ड; निकै फुर्ती । (उदा.- के गर्न सक्छौ? हेरौँ नानीको ताइँ) ।
(उदा.- के गर्न सक्छौ? हेरौँ नानीको ताइँ)npbs2075-10-030003