शब्दकोश प्रविष्टि
नाद१
ना.
ना. [मै. ] बस्तुभाउलाई घाँस, ढुटो आदि खान दिने डुँड वा आरी (प्रायः काठ वा सिमन्टीको) ।
व्युत्पत्ति
[मै. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029982- मुद्रित पृष्ठ
- 676
शब्दकोश प्रविष्टि
ना. [मै. ] बस्तुभाउलाई घाँस, ढुटो आदि खान दिने डुँड वा आरी (प्रायः काठ वा सिमन्टीको) ।
[मै. ]
npbs2075-10-029982