शब्दकोश प्रविष्टि
नाथ
ना.
मालिक; स्वामी ।
पति ।
ईश्वर ।
मालिक, पति, ईश्वरलाई गरिने एक प्रकारको सम्बोधन ।
गोरखनाथ वा मत्स्येन्द्रनाथका मतानुयायी साधुहरूको एक उपाधि ।
राँगो, गोरु आदिका नाकमा लगाइने डोरी; नत्थी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029972- मुद्रित पृष्ठ
- 676