शब्दकोश प्रविष्टि
नाता
ना.
एउटै कुलमा जन्मनाले वा विवाह आदिले गर्दा जोडिएको पारस्परिक सम्बन्ध; जन्म वा विवाह आदिबाट भएको सम्बन्ध; गोत्र वा कुटुम्बको सम्बन्ध; साइनु ।
स्नेह; माया ।
व्युत्पत्ति
[सं. ज्ञाति]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029950- मुद्रित पृष्ठ
- 675