शब्दकोश प्रविष्टि

नाट्यकार

ना.
  1. नाट्यसम्बन्धी काम गर्ने व्यक्ति; नाटक गर्ने व्यक्ति ।

  2. नाटककार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029935
मुद्रित पृष्ठ
675