शब्दकोश प्रविष्टि
नाङ्ले
वि.ना.
नाङ्लोसम्बन्धी; नाङ्लाको ।
नाङ्लामा मालसामान राखेर बेच्ने; सडकवरिपरि बसेर सानोतिनो व्यापार गर्ने ।
नाङ्लो निफने झँ गरी मुन्टो हल्लाइरहने (गाई, भँसी) । ना.
नाङ्लाको व्यापार गर्ने व्यक्ति ।
नाङ्लामा माल राखी व्यापार गर्ने व्यापारी ।
व्युत्पत्ति
[नाङ्लो+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029909- मुद्रित पृष्ठ
- 674