शब्दकोश प्रविष्टि

नागार्जुन

ना.
  1. भारतको विदर्भ प्रदेशमा जन्मेका बौद्ध दर्शनका प्रमुख आचार्य ।

  2. काठमाडौँको उत्तरतर्फ रहेको बालाजुबाट सुरु भई आर्यश्वरमा टुङ्गिने एक डाँडो ।

  3. चौरासी सिद्धमध्ये एक ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029894
मुद्रित पृष्ठ
674