शब्दकोश प्रविष्टि

नागरिकता प्रमाणपत्र

ना.

ना. कुनै राष्ट्रमा बस्ने व्यक्तिलाई वंशजका नाताले वा निश्चित अवधिदेखि बसोबास गरेका नाताले त्यस राष्ट्रको नागरिक हो भन्ने प्रमाणित गरी सरकारी कार्यालयद्वारा दिइने पत्र ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029884
मुद्रित पृष्ठ
673–674