शब्दकोश प्रविष्टि

नागपञ्चमी

ना.

ना. साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथि; नागहरूको पूजा गरिने र कागतमा नागका चित्र लेखेर वा छापेर घरघरमा टाँसिने दिन; श्रावण शुक्ल पञ्चमी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029865
मुद्रित पृष्ठ
673