शब्दकोश प्रविष्टि
नाकिमा
ना.
ना. [भो. ब. ] फेदैदेखि ठुलाठुला पात लाग्ने, कोसाका आकारका फूल फुल्ने र पात गाईबस्तुलाई घाँस खुवाउन र फूल तरकारीका रूपमा प्रसिद्ध भएको, पहाडमा उम्रने एक जातको बोट ।
व्युत्पत्ति
[भो. ब. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029847- मुद्रित पृष्ठ
- 672