शब्दकोश प्रविष्टि

नाक२

ना.
  1. सास फेर्ने र सुँघ्ने काम गर्ने दुइटा प्वाल भएको ओठमाथिको अवयव; नासिका; घ्राणेन्द्रिय ।

  2. इज्जत; प्रतिष्ठा; मान मर्यादा ।

  3. चरा आदिकको चुच्चो ।

व्युत्पत्ति

[सं. नासिका]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029840
मुद्रित पृष्ठ
672