शब्दकोश प्रविष्टि
नाइलन
ना.
ना. [अङ्. ] रुवो, पाट, ऊनबाहेक अन्य प्राकृतिक पदार्थहरूबाट कृत्रिम तरिकाले कपडा आदि तयार पार्ने विशेष प्रकारको पदार्थ वा सो पदार्थबाट तयार भएको माल ।
व्युत्पत्ति
[अङ्. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029824- मुद्रित पृष्ठ
- 672