शब्दकोश प्रविष्टि
नाइटे
वि.
नाइटो बाहिर निस्केको; नाइटो उछिट्टिएको; ठुलो नाइटो भएको ।
नाइटो प्रस्ट देखिने ।
व्युत्पत्ति
[नाइटो+ए]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029820- मुद्रित पृष्ठ
- 672
शब्दकोश प्रविष्टि
नाइटो बाहिर निस्केको; नाइटो उछिट्टिएको; ठुलो नाइटो भएको ।
नाइटो प्रस्ट देखिने ।
[नाइटो+ए]
npbs2075-10-029820