शब्दकोश प्रविष्टि
नाइके
ना.
ज्यामी, खेतालाहरूलाई काम लगाउने वा निर्देशन दिने व्यक्ति ।
कुनै पनि कामको अगुवा; नायक ।
कुनै दल वा समूहको प्रमुख व्यक्ति; नेता ।
झ्यालखानामा अन्य कैदीहरूको देखरेख गर्ने काममा खटाइएको कैदी; दाइ नाइके ।
दाइ नाइकेभन्दा एक तहमुनिको कैदी; भाइ नाइके ।
व्युत्पत्ति
[सं. नायक]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029818- मुद्रित पृष्ठ
- 672