शब्दकोश प्रविष्टि

नहर३

ना.

ना. [प्रा. णवड? सं. नवट] तासका पत्तीहरूमध्ये नौ फुट्टी भएको पत्ती; गन्जिफा आदिको पत्ती ।

व्युत्पत्ति

[प्रा. णवड? सं. नवट]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029804
मुद्रित पृष्ठ
671