शब्दकोश प्रविष्टि
नष्ट
वि.
नाश भएको; बरबाद भएको; बिग्रेको; ध्वस्त ।
नदेखिने भएको; हराएको; लुप्त ।
निष्फल; व्यर्थ ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029772- मुद्रित पृष्ठ
- 671
शब्दकोश प्रविष्टि
नाश भएको; बरबाद भएको; बिग्रेको; ध्वस्त ।
नदेखिने भएको; हराएको; लुप्त ।
निष्फल; व्यर्थ ।
[सं.]
npbs2075-10-029772