शब्दकोश प्रविष्टि
नव्य
वि.
नवीन; नयाँ; ताजा ।
कसैका सामु नमन गर्न उचित; स्तुत्य; प्रशंस्य ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029761- मुद्रित पृष्ठ
- 670
शब्दकोश प्रविष्टि
नवीन; नयाँ; ताजा ।
कसैका सामु नमन गर्न उचित; स्तुत्य; प्रशंस्य ।
[सं.]
npbs2075-10-029761