शब्दकोश प्रविष्टि

नवोदीयमान

वि.
  1. भर्खर उदाउन लागेको; नयाँ उदाउन लागेको ।

  2. भर्खर उन्नतिप्रगति गर्न लागेको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029760
मुद्रित पृष्ठ
670