शब्दकोश प्रविष्टि
नवयुवक
ना.
ना. [सं.] भर्खर युवा अवस्थामा प्रवेश गरेको पुरुष; भर्खर जवान भएको लोग्नेमान्छे; नौजवान ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029731- मुद्रित पृष्ठ
- 670
शब्दकोश प्रविष्टि
ना. [सं.] भर्खर युवा अवस्थामा प्रवेश गरेको पुरुष; भर्खर जवान भएको लोग्नेमान्छे; नौजवान ।
[सं.]
npbs2075-10-029731