शब्दकोश प्रविष्टि

नवमानववाद

ना.
  1. मान्छेका प्राकृतिक, सहज र निम्न प्रवृत्तिलाई भन्दा आन्तरिक सङ्कल्प, आत्मसंयमजस्ता उच्चतम प्रवृत्तिलाई महत्त्व दिने र यी दुई प्रवृत्तिका द्वन्द्वमा उच्चतम प्रवृत्तिको महत्त्व प्रतिपादित हुनुपर्छ भन्ने साहित्यिक मान्यता ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029727
मुद्रित पृष्ठ
670