शब्दकोश प्रविष्टि

नवप्रसूता

वि.

वि. [सं.] भर्खरै बच्चा जन्माएकी; भर्खरै सुत्केरी भएकी; आली सुत्केरी ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029723
मुद्रित पृष्ठ
670