शब्दकोश प्रविष्टि
नवपत्रिका
ना.
ना. [सं.] दसँमा फूलपातीका दिन भित्र्याइने केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती नौ प्रकारका बोटका पात ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029720- मुद्रित पृष्ठ
- 669
शब्दकोश प्रविष्टि
ना. [सं.] दसँमा फूलपातीका दिन भित्र्याइने केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती नौ प्रकारका बोटका पात ।
[सं.]
npbs2075-10-029720