शब्दकोश प्रविष्टि
नलुको
ना.
ना. करवीरका आकारको पात हुने र पातमा तिलजस्तो थोप्ला परेको, आयुर्वेदमा शरीर दृढ राख्ने, फलाम पगाल्ने र पारोलाई बद्ध गराउने गुण बताइएको एक प्रकारको जङ्गली झार ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029698- मुद्रित पृष्ठ
- 669
शब्दकोश प्रविष्टि
ना. करवीरका आकारको पात हुने र पातमा तिलजस्तो थोप्ला परेको, आयुर्वेदमा शरीर दृढ राख्ने, फलाम पगाल्ने र पारोलाई बद्ध गराउने गुण बताइएको एक प्रकारको जङ्गली झार ।
npbs2075-10-029698