शब्दकोश प्रविष्टि

नर्सरी

ना.
  1. ससाना बालबालिकाहरूलाई खेलाउने– सिकाउने धाई, शिक्षिका आदि भएको घर वा कोठा; बालकक्ष ।

  2. बिरुवाहरू हुर्काउने ठाउँ ।

व्युत्पत्ति

[अङ्. ]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029685
मुद्रित पृष्ठ
669