शब्दकोश प्रविष्टि
नर्स
ना.
रोगीको स्याहारसुसार गर्ने काममा प्रशिक्षित र अस्पतालमा त्यसै कामका लागि नियुक्त स्त्री; रोगीको सुसारे; उपचारिका; परिचारिका ।
अर्काको बालबच्चाको हेरचाह गर्ने आइमाई; धाई ।
व्युत्पत्ति
[अङ्. ]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029684- मुद्रित पृष्ठ
- 669