शब्दकोश प्रविष्टि

नर्तक

ना.
  1. नाच्ने पेसा भएको व्यक्ति; नट; नटुवा; नचरो ।

  2. नाटक आदिमा भाग लिने व्यक्ति; अभिनेता ।

  3. शिव ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029668
मुद्रित पृष्ठ
668