शब्दकोश प्रविष्टि
नरमकरम
ना.वि.
जग्गाजमिन वा कुनै वस्तुको भागबन्डा गर्दा राम्रोनराम्रो, असलकमसल मिलाउने काम । वि.
राम्रोनराम्रो; असल– कमसल ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029629- मुद्रित पृष्ठ
- 667–668
शब्दकोश प्रविष्टि
जग्गाजमिन वा कुनै वस्तुको भागबन्डा गर्दा राम्रोनराम्रो, असलकमसल मिलाउने काम । वि.
राम्रोनराम्रो; असल– कमसल ।
npbs2075-10-029629