शब्दकोश प्रविष्टि
नयशास्त्र
ना.
नीतिनियमका कुरा भएको शास्त्र; नीतिशास्त्र ।
ऐनकानुन, विधिविधानसम्बन्धी शास्त्र; न्यायशास्त्र ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029604- मुद्रित पृष्ठ
- 667
शब्दकोश प्रविष्टि
नीतिनियमका कुरा भएको शास्त्र; नीतिशास्त्र ।
ऐनकानुन, विधिविधानसम्बन्धी शास्त्र; न्यायशास्त्र ।
[सं.]
npbs2075-10-029604