शब्दकोश प्रविष्टि

नयनाभिराम

वि.ना.
  1. हेर्दा राम्रो देखिने; आँखालाई आनन्द दिने; ज्यादै सुन्दर; मनोहर । ना.

  2. चन्द्रमा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029600
मुद्रित पृष्ठ
667