शब्दकोश प्रविष्टि

नमः

ना.
  1. आदरको भाव बुझाउन प्रयोग गरिने वा भनिने शब्द; नमस्कार; प्रणाम ।

  2. त्याग गर्ने काम; छोड्ने काम; त्याग ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029560
मुद्रित पृष्ठ
666