शब्दकोश प्रविष्टि
नभन्दै
संयो.
संयो. [न+भन्दै] आफूले भनेको, सोचेको वा कल्पना गरेको कुरो सत्य हुन आउँदा प्रयोग गरिने शब्द; हो कि त; साँच्चै । (उदा.- मैले त्यो आउँछ भन्ने ठानेको थिएँ, नभन्दै आइहालेछ ) ।
उदाहरण
(उदा.- मैले त्यो आउँछ भन्ने ठानेको थिएँ, नभन्दै आइहालेछ )व्युत्पत्ति
[न+भन्दै]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029554- मुद्रित पृष्ठ
- 666