शब्दकोश प्रविष्टि

नतिजा

ना.
  1. कुनै कामको आखिरमा हुने राम्रो वा नराम्रो परिणाम; कुनै कामको निष्कर्ष ।

  2. श्रम वा प्रयासको फल, रिजल्ट ।

व्युत्पत्ति

[अ. नतीज]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029494
मुद्रित पृष्ठ
665