शब्दकोश प्रविष्टि

नजिर

ना.सर्व
  1. पछि नियमका रूपमा प्रस्तुत गरिने, कुनै मुद्दाका सिलसिलामा सर्वोच्च अदालतले गरेको पूर्वनिर्णय ।

  2. उदाहरणका रूपमा प्रस्तुत पहिले घटेको कुनै घटना ।

  3. उपमा; दृष्टान्त; उदाहरण ।

व्युत्पत्ति

[अ. नजीर]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029478
मुद्रित पृष्ठ
664