शब्दकोश प्रविष्टि

नचनीगमनी

ना.
  1. नाच्नेगाउने स्त्री (प्रायः हेयार्थमा) ।

  2. नाच्नेगाउने काम । (उदा.- नचनीगमनीमा लागेर मात्रै तिमी कसरी उन्नति गर्छौ?) ।

उदाहरण

(उदा.- नचनीगमनीमा लागेर मात्रै तिमी कसरी उन्नति गर्छौ?)

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029457
मुद्रित पृष्ठ
664