शब्दकोश प्रविष्टि

नङमासु

ना.
  1. नङ र मासु ।

  2. नङ र मासु जोडिए जस्तै आत्मीय सम्बन्ध ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029432
मुद्रित पृष्ठ
664