शब्दकोश प्रविष्टि

नग्न

वि.
  1. शरीरमा लुगाफाटो केही नभएको; नाङ्गो; दिगम्बर; निर्वस्त्र ।

  2. आवरण नभएको ।

  3. ढाकछोप नगरी जस्ताको तस्तै रहेको; यथार्थ; खसोखास (रूप, कुरो आदि) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029420
मुद्रित पृष्ठ
663