शब्दकोश प्रविष्टि
नगर
ना.
सडक, बजारसहित धेरै मान्छेहरूको बस्ती भएको र गाउँभन्दा बढी भौतिक साधन र सुविधा भएको विकसित ठाउँ; सहर; पुर (टाउन) ।
त्यस्तै ठुलो रूपमा रहेको कुनै एक बस्ती (विराटनगर, आदर्शनगर, महेन्द्रनगर इ.) ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029400- मुद्रित पृष्ठ
- 663