शब्दकोश प्रविष्टि
नखाघात
ना.
ना. [सं.] नङले कोपर्दा वा गाड्दा पर्न गएको घाउ; नखक्षत ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029386- मुद्रित पृष्ठ
- 662
शब्दकोश प्रविष्टि
ना. [सं.] नङले कोपर्दा वा गाड्दा पर्न गएको घाउ; नखक्षत ।
[सं.]
npbs2075-10-029386