शब्दकोश प्रविष्टि

नखशिखवर्णन

ना.

ना. [सं.] खुट्टाको नङदेखि लिएर शिरसम्मको वर्णन; स्थूल शृङ्गारिक कवितामा पाइने बाह्य रूपसौन्दर्यको वर्णन ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029384
मुद्रित पृष्ठ
662