शब्दकोश प्रविष्टि

नकले

वि.
  1. नकल गर्ने ।

  2. ढाँचा पार्ने; स्वाङ पार्ने ।

  3. आडम्बरी; ढोँगी ।

  4. अर्काको नक्कल गर्ने ।

व्युत्पत्ति

[ नकल+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029333
मुद्रित पृष्ठ
661