शब्दकोश प्रविष्टि

ध्वाङ्ग्रे

वि.

वि. [ध्वाङ्ग्रो+ए] भद्दा खालको; कद वा डिलडौल नमिलेको; नसुहाउँदो छाँटको ।

व्युत्पत्ति

[ध्वाङ्ग्रो+ए]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029296
मुद्रित पृष्ठ
660