शब्दकोश प्रविष्टि
ध्वनिसंयोग
ना.
ना. [सं.] परस्परमा पृथक् सत्ता रहने गरी भएको दुई ध्वनिहरूको सामीप्य; दुई ध्वनिहरूको निकट सम्बन्ध रहने क्रिया ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029283- मुद्रित पृष्ठ
- 659
शब्दकोश प्रविष्टि
ना. [सं.] परस्परमा पृथक् सत्ता रहने गरी भएको दुई ध्वनिहरूको सामीप्य; दुई ध्वनिहरूको निकट सम्बन्ध रहने क्रिया ।
[सं.]
npbs2075-10-029283