शब्दकोश प्रविष्टि

धोत्रे

वि.

वि. [धोत्रो+ऐ १. खोक्रो भएको; धोत्रो पसेको; धोद्रे (काठ, मुला आदि) । २. ठुलो खोक्रो स्वर भएको (मानिस) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029186
मुद्रित पृष्ठ
657