शब्दकोश प्रविष्टि

धोक्नु

स.क्रि.
  1. मन लागेको कुरा टन्न हुन्जेल खानु वा पिउनु ।

  2. बेकाममा खर्चगर्नु; फजुल व्यय गर्नु ।

  3. मनलाग्दीसँग जाँड–रक्सी खानु ।

व्युत्पत्ति

[सं. ढौक+नु]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029150
मुद्रित पृष्ठ
657