शब्दकोश प्रविष्टि
धोइपखाली
ना.
धुने र पखाल्ने काम ।
थोरै आम्दानीबाट जीविका गर्ने काम ।
भएजति काम र लेनदेनसम्बन्धी कारोबारको फर्छ्यौट ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029148- मुद्रित पृष्ठ
- 656–657
शब्दकोश प्रविष्टि
धुने र पखाल्ने काम ।
थोरै आम्दानीबाट जीविका गर्ने काम ।
भएजति काम र लेनदेनसम्बन्धी कारोबारको फर्छ्यौट ।
npbs2075-10-029148