शब्दकोश प्रविष्टि
धृष्टता
ना.
धृष्ट हुनाको भाव वा अवस्था; ढिठ्याइँ; उद्दण्डता ।
निर्लज्जता; बेसरमपना ।
निर्दयता; निष्ठुरता ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029130- मुद्रित पृष्ठ
- 656
शब्दकोश प्रविष्टि
धृष्ट हुनाको भाव वा अवस्था; ढिठ्याइँ; उद्दण्डता ।
निर्लज्जता; बेसरमपना ।
निर्दयता; निष्ठुरता ।
npbs2075-10-029130