शब्दकोश प्रविष्टि
धूमित
वि.ना.
धुवाँले ढाकिएको; धुवाँ लागेको । ना.
तन्त्रशास्त्रका अनुसार दूषित ठानिने सादा अक्षरको मन्त्र ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-029102- मुद्रित पृष्ठ
- 655
शब्दकोश प्रविष्टि
धुवाँले ढाकिएको; धुवाँ लागेको । ना.
तन्त्रशास्त्रका अनुसार दूषित ठानिने सादा अक्षरको मन्त्र ।
npbs2075-10-029102