शब्दकोश प्रविष्टि

धूपदान/दानी

ना.
  1. धूप सल्काएर राखिने भाँडो; धूपदानी ।

  2. धूप हाल्नका लागि झरझराउँदा कोइला राख्ने भाँडो; कोइल्याँटो; धुपौरो ।

रूपान्तर

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029086
मुद्रित पृष्ठ
655