शब्दकोश प्रविष्टि

धुवा२

ना.

ना. [सं. ध्रुव] गीत वा कविताका सिलोकेपिच्छे दोहोर्‍याएर भनिने चरण वा स्थायी अंश; टेक ।

व्युत्पत्ति

[सं. ध्रुव]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-029060
मुद्रित पृष्ठ
655